काठमाडौँ । पछिल्लो एक सातादेखि काठमाडौँसहित आसपासका जिल्लामा जाडो ह्वात्तै बढेको छ । खासगरी मंसिर २० यता जाडो बढेको हो ।
अझ जाडो बढेसँगै बिहान शितलहर हुन थालेपछि जनजीवन प्रभावित भएको छ । विशेषगरी काठमाडौँ-बनेपा-धुलिखेल सडकखण्डमा दैनिक सडक व्यापार गर्नेहरु मर्कामा परेका छन् । जाडो बढेसँगै नागरिकहरु चोकचोकमा आगो बालेर आगो ताप्दै दैनिकी कटाउन थालेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्