काठमाडौँ । प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न जानेहरु बढेसँगै मुगुको रारा राष्ट्रिय निकुञ्जमा अवस्थित ताल्चा विमानस्थलमा पनि यात्रुहरुको चहलपहल बढेको छ ।
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापछि पुगिने ताल्चा विमानस्थल पर्यटकीय दृष्टिकोणले जति महत्वपूर्ण छ, त्यति नै सुन्दर र आकर्षक पनि छ । तस्विरमा हेर्नुहोस् आकाशबाट देखिएको ताल्चा विमानस्थलः