काठमाडौँ । पछिल्लो समय भेडेटार पहाडको टुप्पोमा रहेको स्काई वाक टावर चर्चामा छ । कोशी प्रदेशकै चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा रहेको उक्त स्काई वाक टावर पर्यटकको रोपाईमा परेको छ ।
उक्त स्काई वाक टावरबाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका समथर फाँटहरु, सगरमाथा, मकालु, कञ्चनजङ्घाजस्ता थुप्रै हिमश्रृङ्खलाहरु एकै पटक अवलोकन गर्न सकिन्छ । भेडेटार धनकुटाको जिल्लाको दक्षिणी प्रवेश द्वार हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्