×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागढुंगा सुरुङमार्गको निर्माणकार्य अन्तिम चरणमा (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नागढुंगा सुरुङमार्गको निर्माणकार्य अन्तिम चरणमा (तस्विरहरु)

Artha Sarokar

२४ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ ।

सुरुङमार्ग सञ्चालनपश्चात् इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ । निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा यस्तो देखिएको छ । तस्विरमा हेर्नुहोस्: 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी