काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जमा बार्गेनिङ भएको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले स्टक एक्सचेञ्जको लाइसेन्स दिने कुरामा ठूलो बार्गेनिङ भएको आरोप लगाएका हुन् ।
भारतजस्तो ठूलो देशमा पनि दुई वटा मात्रै स्टक एक्सचेञ्ज भएको भन्दै उनले नेपाल जत्रो सानो देशमा एउटा हुँदाहुँदै अर्को स्टक एक्सचेञ्ज किन राख्नुपर्यो ? भन्दै प्रश्न उठाएका छन् ।
त्यस्तै, उनले नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रक्रियामा भएको बार्गेनिङको जानकारी लेखा समितिले पाउनुपर्नेमा पनि जोड दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्