काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सचेत रहन आग्रह गरेका छन् ।
मंगलबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै प्रधानमन्त्री ओलीले भूकम्पबाट सतर्क रहन सबैलाई आग्रह गरेका हुन् ।
केही दिनयता नेपालका विभिन्न ठाउँहरुमा भूकम्प गइरहेको उल्लेख गर्दै ओलीले यसबाट सतर्क र सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । ‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला ।’, ओलीले लेखेका छन् ।
मंगलबार बिहान ६ः५० बजे ७ रेक्टरको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्र नेपाल-चीन सीमाना तिब्बतको दिंगे रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोही भूकम्पको धक्का नेपालका प्रायः ठाउँमा महसुस गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्