काठमाडौँ । काठमाडौँको बबरमहलमा मेलम्चीको पाइप फुटेको छ । मेलम्चीको पाइप फुट्दा बबरमहल जलमग्न भएको छ ।
वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा पानी पसेको छ । पाइप फुटेसँगै काठमाडौँमा केहि दिन खानेपानी नेटवर्क अवरुद्ध हुने देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्