काठमाडौँ । आज (माघ २१ गते) देशभर विद्यालयहरुमा सरस्वती पूजा मनाइँदैछ । विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी विद्याकी देवी सरस्वतीको आराधना गरेर सरस्वती पूजा मनाइँदै छ ।
आज विद्यालय तथा सरस्वतीका मन्दिरहरुमा विद्यार्थीहरुको घुइँचो लागेको छ । आजकै दिन स-साना बालबालिकालाई अक्षराम्भ गराउने चलन पनि छ । विद्यालयमा सरस्वती माताको पूजा आराधना गर्दै अधिकांश विद्यार्थीहरुले परीक्षामा राम्रो नम्बर आओस् भन्ने वर मागेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्