Skip to content
LAXMI SUNRISE BANK

तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्दै !

अर्थ सरोकार

काठमाडौँ । तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको छ । राजावादीको आन्दोलनका क्रममा अवस्था तनावग्रस्त भएपछि तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको हो ।

कर्फ्यु लगाउने तयारीमा जिल्ला प्रशासन कार्यालय रहेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK