Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरण घेराउ, प्रहरीसँग पर्यो लफडा (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । कुलमान घिसिङ्गलाई हटाउने सरकारको निर्णयविरुद्द चौतर्फी बिरोध भईरहेको छ ।

बुधबार स्वतन्त्र युवा समूह सरकारको निर्णयको बिरोध गर्दै नेपाल विद्युत प्राधिकरण घेराउ गर्न पुगेका थिए । सोहि क्रममा उनीहरुलाई प्रहरीले धरपकट गरेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK