काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको छ । प्राधिकरणको भरतपुर, चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको हो ।
ह्याक भएको डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भोलिपल्ट अर्थात आज (मंगलबार) प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो ।
बोर्ड कसले ह्याक गरेको हो ? भन्ने विषय अनुसन्धानको विषय भएको चितवन प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्