काठमाडौँ । नबिल बैंकको का. मु. सिइओको जिम्मेवारी मनोज ज्ञवालीलाई दिइएको छ । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजिनामामा दिएसँगै ज्ञवालीलाई का. मु. सिइओको जिम्मेवारी दिइएको हो ।
बुधबार बसेको बैंकको संचालक समितिको बैठकले ज्ञानेन्द्र ढुंगानाको राजिनामा स्वीकृत गर्दै ज्ञवालीलाई का. मु. सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो । केही समयभित्रै उनलाई सिइओ दिने तयारी गरिएको छ ।
ज्ञवाली हाल बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्