Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकको साधारणसभामा हात हालाहाल

अर्थ सरोकार

काठमाडौं । सिन्धु बिकास बैंकको साधारण सभामा हात हालाहाल भएको छ । सभामा दुई समूहको कुरामा मतभेद भएपछि सेयरधनीहरु हात हालाहालमा उत्रिएका हुन् ।

झगडा गर्ने सेयर लगानीकर्तालाई थामथुम पारेपछि सभा अघि त बढेको छ, तर सभाको समग्र स्थिति ठिक छैन । अघिल्लोपटक कोरम नपुगेर स्थगित भएको साधारणसभामा आजको उपस्थिति भने केही बाक्लो छ ।

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सभामा ठुलै मात्रामा सेक्युरिटी खटाईएको छ । सभामा अल्ट्रा लो क्यापमा लगानी गर्ने ट्रेडरहरुको उपस्थिति बाक्लो छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK