काठमाडौँ । तीनकुनेमा राजावादीहरुले एक घरमा आगो लगाइदिएका छन् ।
शुक्रबार प्रदर्शनका क्रममा प्रहरीसँग दोहोरो झडपछि उनीहरुले तीनकुनेको एक घरमा आगो लगाइदिएका हुन् । आगो लगाउनुअघि आन्दोलनकारीले उक्त घरको सिसा सबै फुटाएका थिए ।
आन्दोलनकारी थप अर्को घरमा पनि तोडफोड गरेका छन् । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा घरका सिसा सबै फुटेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्