Skip to content
LAXMI SUNRISE BANK

तीनकुनेमा अश्रुग्यास प्रहार, बिथोलियो राजावादीको आन्दोलन

अर्थ सरोकार

काठमाडौँ । राजावादीको आन्दोल बिथोलिएको छ । प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा आन्दोलन नै बिथोलिएको हो ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले तीनकुनेमा अश्रुग्यास प्रहार गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK