काठमाडौँ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा छन् । १७ दिन देखि काठमाडौँ केन्द्रित आन्दोलन गरी रहेका शिक्षकहरुका कारण काठमाडौँको माइतीघर नयाँ बानेश्वर सडक अवरुद्ध भएको छ ।
सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।
अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्