काठमाडौँ । काठमाडौँको थापाथली करिडोरमा ढल निकासको पाइप फुटेको छ । एक्कासि ढलको पाइप फुटेपछि थापाथली करिडोरमा ढल मिसिएको पानी जमेको छ ।
सडकभर ढल मिसिएको पानी जमेपछि गाडी, मोटरसाइकलसहित पैदल यात्रुलाई यात्रा गर्न असहज भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्