काठमाडौँ । शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरुले आन्दोलन सुरु गरेको आज २१ दिन भयो । २१ दिनदेखि देशभरका शिक्षकहरु काठमाडौँको सडकमा आन्दोलनरत छन् ।
तर, २१औँ दिनसम्म शान्तिपूर्ण रुपमा भइरहेको शिक्षक आन्दोलमा शिक्षकहरुले नाराबाजीसँगै नाच्ने, गाउने, नाटक देखाउने, योग सिकाउने, देउडा खेल्ने लगायत गरिरहेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्