काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । शिक्षकहरुले आन्दोलनको ८औं दिन बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएर हात उठाएर सरकारको सांकेतिक विरोध गरेका हुन् ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरुले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले माग पूरा नभए नफर्किने र अनिश्चितकाल सम्म आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्