काठमाडौँ । चिकित्सकको आन्दोलनले बिरामी समस्यामा परेका छन् । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु समस्यामा परेका हुन् ।
बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो ।
त्यहीअनुसार इमर्जेन्सी मात्र खुलेपछि बिरामी मारमा परेका छन् । वीर अस्पतालमा आएका बिरामी सेवा अवरुद्ध भएपछि अलपत्र परेका छन् । बाँकि तस्विरमा हेर्नुहोस्: