काठमाडौँ । दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पक्राउ परेका छन् । भारतको आसाममा प्रसाईंसँगै भेटिएका खड्कालाई पनि पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई पनि प्रसाईंसँगै काठमाडौँ ल्याएर अनुसन्धान अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्