काठमाडौँ । रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले तयारी गरेको प्रधानमन्त्री स्रोतको दाबी छ ।
एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षा मन्त्री नियुक्त गर्ने र भोली (बिहीबार) शपथ ग्रहण गराउने तयारी गरिएको छ । बैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजिनामा दिएपछि एमालेले पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्