काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बहादुर सिंहले सरकार नसुध्रिए देश श्रीलंका र बंगलादेश हुने बताएका छन् । मंगलबार बल्खुको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद सिंहले यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकार पूर्णरुपमा भ्रष्टाचारमा डुबेको र जनहितमा कुनै काम नगरेको उल्लेख गर्दै अब सरकार सुध्रिनुको विकल्प नभएको बताएका छन् ।
अब पनि सरकार नसुध्रिने हो भने जनताले देशलाई श्रीलंका र बंगलादेश बनाउने सिंहले चेतावनी दिएका छन् । त्यस्तै, उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको पनि जिकिर गरेका छन् ।
सोही क्रममा सांसद सिंहले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर राणालाई रिहा गर्न पनि माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्