काठमाडौँ । सरकारले सेनिटरी प्याडका लागि १ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिका वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विद्यालयमा निःशुल्क सेनिटरी प्याट वितरणका लागि सो बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । यसबाट १३ लाख छात्रा लाभान्वित हुने अर्थमन्त्री पौडेलले बताएका छन् ।
त्यस्तै, अर्थमन्त्री पौडेलले कक्षा ५ सम्मका विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको घोषणा गरेका छन् । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने पौडेलले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्