Skip to content
LAXMI SUNRISE BANK

बजेट भाषणः सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने, ७३ करोड बजेट विनियोजन 

अर्थ सरोकार

काठमाडौँ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले स्टार्टअप गर्नेलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेका छन् । 

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताएका छन् । उनले जेनजी पुस्तालाई लक्षित गर्दै स्टार्टअपमा प्राथमिकता दिने समेत घोषणा गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK