Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृत गरिने

अर्थ सरोकार

काठमाडौँ । बिहीबार (आज) दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गर्त मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्नेछ ।

सोही बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सो बजेट बिहीबार नै प्रस्तुत हुनेछ ।

बजेट प्रस्तुतका लागि दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK