काठमाडौँ । हिराको मूल्य जेठ १६ गते जेठ १५ गतेको तुलनामा १३ प्रतिशतले बढेको छ । नयाँ बजेटले हिराका गहनालाई भ्याट छुटको सूचीबाट हटाएपछि हिराको भाउ एकैदिन १३ प्रतिशतले बढेको हो ।
अव हिराको खरिदबिक्रीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ ।
यसअघि हिरामा भ्याट छुट थियो । तर सुनमा समेत विलासिता कर लागेपछि हिरामा सरकारले दिँदै आएको छुट हटाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्