काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल ‘ब्रिफकेस’ बोकेर प्रधानमन्त्रि कार्यालय पुगेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको ‘ब्रिफकेस’ बोकेर अर्थमन्त्री प्रधानमन्त्रि कार्यालय पुगेका हुन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्रीले दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्