काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजिनामा दिने तयारी गरेको उनी निकटका मन्त्रीहरुले दाबी गरेका छन् । विपक्षीहरुले संसद चल्न नै नदिने भएपछि र त्यसले बजेट भाषणमासमेत असर गर्ने भएपछि लेखकले राजिनामा दिने तयारी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देउवालाई लेखकले राजिनामा गर्ने स्थिति आए कसलाई गृहमन्त्री बनाउने भन्ने विषयमा सोच्न भनिसकेको मन्त्रीहरुको दाबी छ ।
भिजट भिजा प्रकरणमा नाम मुछिएपछि अहिले गृहमन्त्री रमेश लेखक विवादमा छन् । सोहि विवादका बीच संसद अवरुद्धसमेत बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्