काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले संसद्मा बोल्न पटकपटक प्रयास गर्दा पनि बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले आफ्नो विषयमा प्रश्न उठेपछि संसद्मा जवाफ दिन खोज्दाखोज्दै प्रतिपक्षीको अवरोधका कारण जवाफ दिन नसकेपछि पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिन लागेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्