×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षभित्र ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने, कृषियोग्य जमीन बाँझो राख्न नपाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक वर्षभित्र ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने, कृषियोग्य जमीन बाँझो राख्न नपाइने !

Artha Sarokar

१५ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकाले भूमिहीन दलित तथा सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणिकरण गरी ५ लाख परिवारलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

यसका लागि स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने घोषणा गरिएको छ । त्यस्तै, सरकारले बजेटमार्फत कृषियोग्य जग्गा बाँझो राख्न नपाइनेगरी योजना अघि बढाइने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी