Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिको समिक्षा भोलिसम्ममा सार्वजनिक हुने, सेयरबजारका लागानीकर्ता नयाँ गभर्नरसँग ‘पोजेटिभ’ आशा गर्दै !

अर्थ सरोकार

काठमाडौँ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सोमबारसम्म सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक डाकेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले अध्यक्षता गर्ने समितिले मौद्रिक नीति समीक्षा पारित गरेपछि सञ्चालक समिति बैठक डाक्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

बजेट नजिकिएकाले नयाँ केहि परिवर्तन नहुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

तर, आफु के के कुरामा पोजेटिभ छु भन्ने कुराको संकेत गभर्नरले दिने ती अधिकारीहरुको दाबी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK