काठमाडौँ । संसदमा गृहमन्त्री रमेश लेखकको राजिनामा मागिँदा अधिकांश काँग्रेसी नेताहरुको शीर निहुरिएको पाइएको छ । संसदमा रहेका गगन थापासहितका नेताहरुले आफ्नै पार्टीको गृहमन्त्रीका बारेमा प्रश्न उठ्दा शीर निहुराएका हुन् ।
संसदको बैठकको तस्विरमा उनीहरुले शीर निहुराएको प्रष्ट देख्न सकिन्छ ।
भिजिट भिजा प्रकरणमा दैनिक ५० लाख घुस खाएको आरोपमा यति बेला गृहमन्त्री रमेश लेखकको राजिनामा मागिएको छ । यता, काँग्रेसले भने गृहमन्त्रीलाई विना अनुसन्धान निर्दोष ठहर गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्