काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न आदेश दिएको हो ।
गत चैत १५ गतेको राजावादी आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रसाईंलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । उनलाई अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आदलतको यस्तो अनुमतिसँगै प्रसाईंको हिरासत बसाईं थप लम्बिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्