काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा १ रुपैयाँ भाउ बढेको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
यता हवाई इन्धनको मूल्य भने घटेको छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्