काठमाडौँ । ईपीएस कोरिया शाखामा धर्ना बसेका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार धर्ना बस्न ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
कोरियन भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै युवाहरुले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका थिए । तर, भीड उत्तेजक हुनसक्ने भन्दै प्रहरीले धर्नामा बसेका र धर्ना बस्न पुगेकाहरुमाथि लाठीचार्ज गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्