काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले गभर्नर नियुक्तिको माग गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको सन्दर्भमा खतिवडाले छिटोभन्दा छिटो राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारसँग माग गरेका हुन् ।
त्यस्तै, उनले आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको विषयमा बाहिर आएकोले सो विषयमा सरकारसँग जवाफ मागेका छन् । ‘धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । योबारे के हो ? सरकारले जवाफ दिनुपर्यो ।’, उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्