Skip to content
LAXMI SUNRISE BANK

जनकपुरमा रेल सरर… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपालमा रेल सेवा सुरु भएसँगै यात्रा थप सहज भएको छ । भारतको जयनगरबाट नेपालको जनकपुरधामसम्म चल्ने रेलमार्फत जनकपुर धाममा धार्मिक यात्राका लागि आउने पर्यटकका लागि सहज भएको छ । अझ रेल पर्यटकहरुका लागि सहज सवारीको साधान नै बनेको छ ।

जयनगर-जनकपुर रेल दुई देशबीचको एक महत्वपूर्ण सीमापार यातायात मार्ग हो । भारतीय पर्यटकहरू र जयनगर हुँदै भातर जाने नेपाली यात्रुहरूले यो रेलको उपयोग गर्दै आएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK