काठमाडौँ । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँको अवसरमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले रोपाइँ गरेका छन् । नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कृषि मन्त्रीले रोपाइँ गरेका हुन् ।
महोत्सवको अवसरमा बाजागाजासहित धान रोपाइँ गरिएको थियो । साथै धान दिवस (दही चिउरा खाने दिन)को शुभकामना समेत आदानप्रदान गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्