×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटमाथि छलफलः वेलमा रास्वपाका सांसद्, पछाडी अर्थमन्त्री एक्लै ! (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बजेटमाथि छलफलः वेलमा रास्वपाका सांसद्, पछाडी अर्थमन्त्री एक्लै ! (तस्विरहरु)

Artha Sarokar

२ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अहिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल चलिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकैबीच सभामुखले पेलेरै संसद्को कारवाही अघि बढाएका छन् । संसद्मा हाल पालैपालो सांसदहरुले रोष्टममा पुगेर बजेटमाथि आफ्नो धारणा राखिरहेका छन् । त्यहिँ तल वेलमा रास्वपा सांसदहरु पलेटी कँसेर बसेका छन् भने निरन्तर गृहमन्त्रीको राजिनामा माग्दै नाराबाजी गरिरहेका छन् ।

संसद्मा बजेटमाथिको छलफल चलिरहँदा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल भने संसद्को ‘फ्रन्ट रो’मा एक्लै छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

 

 

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी