काठमाडौँ । ललितपुरको रिंगरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै रोपाइं सुरू भएको छ ।
मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरू भएको हो । यो वर्ष मनसुन पनि छिट्टै सुरू भएको र यसवर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्