काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । जुलुस लिएर बालुवाटार जाने क्रममा उनलाई पक्राउ गरिएको हो ।
राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नारायणचौरबाट पक्राउ परेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
पक्राउ परेका थापालाई प्रहरीले सडकमै लछारपछार गर्दै प्रहरी भ्यानमा हालेको थियो । सो क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्