काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्हाएको पार्टी भनेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्हाएको पार्टी भनेकी हुन् ।
‘गन्हाउने पार्टीका यी सांसद्हरुले अरुको बास्ना सुँघ्न सकेनन् ।’, उनले भनेकी छिन् ।
त्यस्तै, सांसद् यादवले संसद्मा रास्वपाको नाराबाजीको विरोध गर्दै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्नु गलत भएको बताएकी छिन् । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नभएको पनि बताएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्