काठमाडौँ । आइतबार पनि प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नाराबाजी गरिरहेका छन् ।
बैठक सुरु हुने बितिकै उनीहरुले संसद्मा उठेर चर्को नाराबाजी गरेका हुन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै राजिनामा लगाइरहेका छन् ।
तर, विपक्षी दलहरुले संसद्मा नाराबाजी लगाइरहँदा सभामुख देवराज घिमिरेले भने पेलेरै बैठक अघि बढाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्