×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवसायीको ‘सिण्डिकेट’का अघि घुँडा टेक्यो सरकार, आन्दोलन सकियो, चल्न थाले यातायात (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यातायात व्यवसायीको ‘सिण्डिकेट’का अघि घुँडा टेक्यो सरकार, आन्दोलन सकियो, चल्न थाले यातायात (तस्विरहरु) 

Artha Sarokar

२१ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् । यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएका हुन् । 

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

(तस्विरः नेपाल फोटो लाइब्रेरी)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी