काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकी छिन् । उनले आजै (बुधबार)देखि लागू हुनेगरि सरकारी सेवा सुविधा फिर्ता गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने निवेदन गृह मन्त्रालयमा पठाइएको छ ।
भण्डारीको निवेदन प्राप्त भएसँगै पूर्व राष्ट्रपतिका रुपमा भण्डारीले पाएको सम्पूर्ण सेवा सुविधा फिर्ता गर्ने तयारी गरिएको गृह मन्त्रालयले स्रोतले बताएको छ ।
असार १४ गते औपचारिक रुपमा सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै उनले आफूले पाइरहेको सरकारी सेवा सुविधा समेत फिर्ता गरेको बताइएको छ । उनले नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्