काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झा गभर्नरको हर्कत देखेर आक्रोशित भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिसँग सम्बन्धित कार्यक्रम नसकिँदै हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झा आक्रोशित भएका हुन्।
व्यवस्थापन सङ्घ नेपालले कुपन्डाेलस्थित हाेटल हिमालयनमा आयोजना गरेको मौद्रिक नीतिसँग सम्बन्धित कार्यक्रमबाट हतार भएको भन्दै गभर्नर कार्यक्रमकोबीचमै निस्किएपछि झा आक्रोशित बनेका हुन्।
सांसद झाले फ्लोरबाट उठेर गभर्नर यस्ता खाले कार्यक्रमबीचमै छाडेर हिँड्न नहुने बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्