काठमाडौँ । अबदेखि विदेश घुम्न जाँदा नेपालीहरुले ३ हजार डलर लैजान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले विदेश घुम्न जाँदा नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार पुर्याइएको घोषणा गरेका छन् ।
हाल विदेश घुम्न जाँदा नेपालीहरुले २ हजार ५ सय डलर मात्रै लैजान पाउने व्यवस्था गरिएको छ । तर, आगामी आर्थिक वर्षदेखि भने सो रकम बढाएर ३ हजार डलर पुर्याइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्