काठमाडौँ । सोमबार डोलेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनको उल्लेखनीय भीड लागेको छ। श्रावण महिनामा भगवान् शिवको आराधना, व्रत र तीर्थको विशेष महत्व रहने भएकाले देशका विभिन्न स्थानबाट भक्तजन डोलेश्वर पुगेका हुन् ।
वर्षा र चिसो मौसमको प्रवाह नगरी श्रद्धालुहरू छाता, रेनकोट ओढेर दर्शन तथा पूजाका लागि लामबद्ध देखिएका थिए । केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा श्रावण महिनाभर भक्तजनको भीड लाग्ने गर्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्