×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्विरहरू)

Artha Sarokar

३ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाले शान्तिको प्रतिक परेवा उडाएका थिए । साथै, सुरक्षाकर्मीको मार्चपास, नेपाल स्काउट टोलीको मार्चपास लगायतका गतिविधि गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो । बाँकी तस्विरमा हेनुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी